ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न माग्यो शिक्षा मन्त्रालयसँग अनुमति

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १८:३१:३० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डले कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति मागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top