ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना पुष्टि, १०९ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १८:०२:४५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top