ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ४,४८७ कोरोना संक्रमित, ११६ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १५ गते शनिबार १८:११:०१ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६०८० जनाले कोरोना भाइरसलाई जितेका छन्। ४ हजार ४८७ कोरोना संक्रमित हुँदा त्यसभन्दा बढीले कोरोना जितेका हुन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ ।

शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८.६ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top