होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।