ट्रेण्डिङ

होमपेज / समाज

 थप ६७१४ जनामा कोरोना पुष्टि, १४५ को मृत्यु

नेपालगाथा २०७८ जेठ १२ गते बुधबार १७:४६:२६ मा प्रकाशित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा थप ६७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभर १९ हजार ३० नमुनाको पीसीआर परिक्षण  र ३२२ एन्टीजेन परीक्षण गरिएको छ । ती मध्ये देशभर जम्मा ६ हजार ७१४ मा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वितेको २४ घन्टामा ६ हजार ७१६ जना कोरोनामुक्त भएका छन् । यससँगै पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या २ ले बढी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top