ट्रेण्डिङ

होमपेज / समाज

थप ८६३६ जनामा कोरोना पुष्टि, १६९ को मृत्यु

नेपालगाथा २०७८ जेठ ११ गते मंगलबार १७:३१:३८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top