ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञा

नेपालगाथा २०७८ जेठ ११ गते मंगलबार १७:१८:०८ मा प्रकाशित

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top