ट्रेण्डिङ

होमपेज / समाज

थप ८,९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ ८ गते शनिबार १७:१६:५४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार ८,९८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ८,९८० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएको छ । ८८४८ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top