ट्रेण्डिङ

होमपेज / समाज

थप उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण

नेपालगाथा २०७८ जेठ ७ गते शुक्रबार १८:४६:०६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top