होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७,८९० जना संक्रमणमुक्त भएका छन् ।