ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १८:०८:५७ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top