ट्रेण्डिङ

होमपेज / समाज

थप ८३०५ जनामा संक्रमण, १९० जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १७:५१:०३ मा प्रकाशित

काठमाडौं । देशभर कोरोना संक्रमणले एकैदिन १ सय ९० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ५ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा २२ हजार ८७ जनाको परीक्षण गर्दा ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन्।

२१ हजार ६ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय २७ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।  गत २४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top