ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन ‘मध्यपश्चिम विश्वविद्यालय’

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १६:३८:३० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ना परिवर्तन भएको छ। नयाँ नाम मध्यपश्चिम विश्वविद्यालय राखिएको छ। शिक्षा सम्बन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७७ अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ संशोधन भई ‘मध्यपश्चिमाञ्चल’ शब्दबाट ‘मध्यपश्चिम’ मा रुपान्तरण भएको विद्यालयले जनाएको छ।

नाम परिवर्तन भए पनि र विश्वविद्यालयसँग साविककै नाम भएका लेटरप्याड, लोगो, झण्डा, उत्तरपुस्तिका तथा डिजिटल प्रोपर्टी भएकाले आर्थिक मितव्ययिता कायम गर्न केही समय उक्त सामग्रीहरु प्रयोगमै रहने विश्व विद्यालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top