ट्रेण्डिङ

होमपेज / समाज

 नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु

८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १७:०२:४५ मा प्रकाशित

काठमाडौँ– नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top