होमपेज / समाज
काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा दुर्घटना भएकाे छ।
पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।बस दुर्घटना हुदा ४ को मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।