ट्रेण्डिङ

होमपेज / समाज

चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन जेनेरेटर काठमाडौं आइपुग्यो

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १२:२६:२३ मा प्रकाशित

काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेका छन् । २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ। चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top