ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार २१:३४:५१ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिता अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top