ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ८२०३ जनामा कोरोना पुष्टि, १९६ को मृत्यु

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार १८:०५:०६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसअघि सोमबार देशभर ९२४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top