होमपेज / समाज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका विभिन्न १९ अस्पतालमा कोभिड-१९ संक्रमितका लागि बेड खाली रहेको जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै राजधानीका विभिन्न १९ अस्पतालमा बिरामीका लागि बेड खाली रहेको जनाउँदै सम्पर्क व्यक्तिको नाम पनि सार्वजनिक गरेको छ ।
बेड खाली रहेका अस्पताल र सम्पर्क व्यक्तिको नाम
.png)