ट्रेण्डिङ

होमपेज / समाज

छिल्लो २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण

नेपालगाथा २०७८ जेठ ३ गते सोमबार १७:४६:०३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,३४६ जना, भक्तपुरमा २,९८ जना र ललितपुरमा ४,५४ जना संक्रमित भेटिएका हुन् । काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top