ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोना संक्रमित थपिए, १८७ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ १ गते शनिबार १८:०७:२४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शनिबार १ सय ८७ जना मृतक थपिएका छन् । ५ हजार ४५५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top