ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने कर्णाली प्रदेश अस्पतालको सूचना

नेपालगाथा २०७८ जेठ १ गते शनिबार ०८:२४:४० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ ।

अस्पतालको सूचनाबाट नागरिकहरू आक्रोशित बनेका छन् । प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी नलिने सूचना जारी गर्नु उचित नभएको उनीहरूको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top