ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १६:४५:२० मा प्रकाशित

काठमाडौँ । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै आजदेखि मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।

अक्सिजन सिलिन्डर मागको आपूर्तिलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top