ट्रेण्डिङ

होमपेज / समाज

पिसिआर परीक्षण शुल्क घट्यो

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १५:२७:१६ मा प्रकाशित

काठमाडौं ।लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । 

सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top