ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार ११:३५:४८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रति भई टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी पन्ध्र दिनदेखि टेकु अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top