ट्रेण्डिङ

होमपेज / समाज

७० आरोही सगरमाथा शिखरमा पुग्न सफल

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार ०७:४९:०३ मा प्रकाशित

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top