ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा ३,९२४ जना संक्रमित थपिए

नेपालगाथा २०७८ बैशाख २९ गते बुधबार १८:३२:१३ मा प्रकाशित

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३,९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३,२५०, भक्तपुरका २,२६ र ललितपुरका ४,४८ जना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top