ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना पुष्टि, १६८ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख २९ गते बुधबार १८:०७:४२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top