होमपेज / समाज
सुर्खेत । सुर्खेतसहित आसपासका क्षेत्रमा आउने चार घण्टा वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरकाअनुसार पश्चिमी वायु सुदूरपश्चिमबाट कर्णाली प्रदेशको सीमाहुँदै सुर्खेततर्फ बढीरहेकाले वर्षा हुने प्रक्षेपण गरिएको हो ।हावाहुरीसहित वर्षा र चट्याङर गराउने वायु संक्रिय भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
