होमपेज / समाज
रूपन्देही । जिल्ला प्रशासन बाँकेले जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाएको छ । सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।यसअघि जारी गरिएको आदेश आज राती सकिँदै थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यसअघिकै मापदण्ड तोकिएको छ ।