ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँमा उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार १५:३९:३९ मा प्रकाशित

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top