ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ हजार १९८ जना कोरोना संक्रमित

नेपालगाथा २०७८ बैशाख २६ गते आइतबार १७:०७:४८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top