ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख २६ गते आइतबार १७:०४:०४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top