शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिए
२४ घण्टामा ५० जनाको मृत्यु
नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार १७:२४:१३ मा प्रकाशित
काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।