ट्रेण्डिङ

होमपेज / समाज

सङ्घीय संसद्का १५ कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि

नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार १५:१९:५६ मा प्रकाशित

काठमाडौँ । सङ्घीय संसद्का १५ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बुधवार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top