ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन

नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार १५:०४:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।

२७ वैशाखमा प्रतिनिधिसभाको  बैठक बस्ने भएकाले त्यसका लागि स्वाब संकलन गरिएको हो । संसद सचिवालयले सबै सांसदको कोरोना परीक्षण गरिसकेको छ ।शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top