ट्रेण्डिङ

होमपेज / समाज

आज थप ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

५८ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख २२ गते बुधबार १६:३४:४० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएकाे छ।  आज थप ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top