ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा थपिए ७ हजार ४४८ संक्रमित

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १७:४८:४१ मा प्रकाशित

काठमाडौं । सोमबार नेपालमा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।कुल संक्रमितको संख्या ३ लाख ४६ हजार ४१८ पुगको छ । कुल संक्रमित मध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top