ट्रेण्डिङ

होमपेज / समाज

बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द

भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १५:२७:३३ मा प्रकाशित

काठमाडौँ — सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो ।

 आइतबार साँझ मन्त्रिपरिषद् बैठक सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सुनाएका थिए ।

यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top