ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोन विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १४:५८:५१ मा प्रकाशित

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोन विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । 

रुपन्देहीको बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हाे।पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top