ट्रेण्डिङ

होमपेज / समाज

बागलुङ नगरपालिकामा कोरोनाभाइरसको जोखिम बढेको भन्दै बैशाख २१ गतेदेखि लकडाउन घोषणा

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १७:४०:४७ मा प्रकाशित

काठमाडौं ।  बागलुङ नगरपालिकामा कोरोनाभाइरसको जोखिम बढेको भन्दै बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ । २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको नगरपालिकाका मेयर जनकराज पौडेलले जनाएका हुन् ।

बागलुङ सदरमुकाममा कोरोना संक्रमित बढ्दै गएकाे छ। आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top