ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा एकै दिन ३,५९५ जना संक्रमित

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १७:०९:०९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २,७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७,२११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top