ट्रेण्डिङ

होमपेज / समाज

 नेकपा एमालेका नेता झलनाथ खनाललाइ काेराेना संक्रमण,अस्पताल भर्ना

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १७:१९:२१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।खनाल अहिले अस्पताल भर्ना भएका छन।

स्रोतका अनुसार उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top