ट्रेण्डिङ

होमपेज / समाज

बर्दाघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १७:०३:२४ मा प्रकाशित

काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे मृत्यु भएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top