ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ५,७६३ जना संक्रमित, १९ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १६:५६:०१ मा प्रकाशित

काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५,७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार १४ हजार ९६९ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

यस्तै नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top