ट्रेण्डिङ

होमपेज / समाज

कुटनीतिक नियोगका प्रतिनिधि अपि हिमाल भ्रमणमा

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार ०८:१९:२९ मा प्रकाशित

दार्चुलाको अपिहिमाल गाउँपालिकामा पुग्नुभएका नेपालका लागि फिनल्याण्डका राजदूत परत्ती एन्टिनेन र नेपालका लागि युरोपेली संघका प्रतिनिधिलगायत । गाउँपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गर्न कुटनीतिक नियोगका प्रतिनिधि अपिहिमाल पुग्नुभएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top