ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा एकै दिन २,९५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार १७:०१:१९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top