ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार १६:२१:५९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top