ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार संक्रमित, ३,६०० जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख १६ गते बिहीबार ११:५२:१६ मा प्रकाशित

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३,६४५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख पुगेको छ । भारतमा भाइरस संक्रमित संख्या कूल १ करोड ५० लाख पुगेको छ । २ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top