ट्रेण्डिङ

होमपेज / समाज

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

नेपालगाथा २०७८ बैशाख १६ गते बिहीबार ११:४४:२१ मा प्रकाशित

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत् उनले आफूलाई कोराना संक्रमण भएको जानकारी दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top